It is Divinely Inspired
"All Scripture is God-breathed and is useful for teaching, rebuking, correcting and training in righteousness, so that the man of God may be thoroughly equipped for every good work" (2 Timothy 3:16-17).
विश्वव्यापी प्रार्थना भवन हङकङ
"For everything that was written in the past was written to teach us, so that through endurance and the encouragement of the Scriptures we might have hope." (Romans 15:4)
Global Prayer †ower is under construction we will be back soon !!!† हामी यस वेभसाइटलाई िनर्माण प्रारम्भको क्रममा छौं । सहयोगकालागि याचना गर्दछौं ।
"And we know that all things work together for good to them that love God, to them who are the called according to his purpose." Romans 8:28 l.
१.तपाईको स्वास्थ्यको लागि प्रार्थना गरिदिनेछौं।२.तपाईको व्यवशाय रोजगारमा सफलता पाउनको लागि प्रार्थना गरिदिनेछौं।
३.तपाईको बालबच्चाहरुको पढाई,स्वास्थ्य र भविष्यको लागि प्रार्थना गरिदिनेछौं।
४.तपाईको आत्मिक उन्नतीको लागि प्रार्थना गरिदिनेछौं।
५.तपाई यदि रोगी–बिमारी हनुहुन्छ भने रोगबाट मुक्त पाउनको लागि प्रार्थना गरिदिनेछौं।
६.तपाई यदि सेवाकाईमा हुनुहुन्छ भने तपाईको सेवाकाईमा सफलता पाउनको लागि प्रार्थना गरिदिनेछौं।
७.तपाईको परिवारमा यदि अशान्ति झैझगडा छ भने पारिवारिक मेलमिलाप को लागि प्रार्थना गरिनेछ।
८.यदि तपाईको बिबाह बन्धनको लागि तयारीमा हुनुहुन्छ भने सुहाउँदो जोडीको लागि प्रार्थना गरिनेछ।
९.यदि तपाईले आफुले जिन्दगीभर चिताएको काम पुरा हुन सकेको छैन भने पुरा हुनको लागि हामीले प्रार्थना गर्नेछौं।
१०.आर्थिक र भौतिक कुराहरुको अभाव छ भने हामी प्रशस्तताको लागि प्रार्थना गरिदिनेछौं।
११.यदि तपाईहरु बिदेश रोजगारको लागि जाने बिचार गर्नु भएको छ भने तपाईको योजनाको लागि प्रार्थना गगरिदिनेछौं।
१२.तपाईहरुको अपर्झट् समस्या पर्यो भने पनि सिधै विब्याप्राभ मा फोनद्वारा नै तपाईको लागि प्रार्थना गरिदिनेछौं।
१३.विब्याप्राभ को पार्टनार हुनु भएकाहरुको नयाँ योजना वा विषय भए मेल वा पत्रचार गर्नपर्नेछ। अनि त्यस बिषयको लागि हामीले प्रार्थना गर्नेछौं।
Save a Life Today — Barely one year old, Milvia was severely malnourished, and her breathing was rapid and shallow when she was found by a nun who runs a nutritional center in Guatemala supported by Food For The Poor. “This child might die here if she doesn’t get attention, ” said Sister Edna Morales. Please help deliver lifesaving food and medicine today.Subscribe to our e-Updates and keep abreast of our portal news.
"All Scripture is God-breathed and is useful for teaching, rebuking, correcting and training in righteousness, so that the man of God may be thoroughly equipped for every good work" (2 Timothy 3:16-17).
डेविड डनलाप
"बाइबल अरू पुस्तक जस्तो होइन" -- यो भनाइ खास अपुग छ, तरैपनि सत्य! बाइबल, संसारको इतिहासमा सबभन्दा प्रिय पुस्तक हो भने सबभन्दा घृणित पनि। छापाखानाको आविष्कारपछि सर्वप्रथम मुद्रित पुस्तक बाइबल नै हो र पनि आजसम्म संसारमा अधिकतम संख्यामा विक्री हुने पुस्तक यही हो, त्यो पनि संसारको झण्डै सबै भाषाहरूमा। यसका दाबीहरू, सत्यताहरू र भविष्यवाणीहरू अद्वित्तीय र प्रभावशाली छन् र तिनमा जीवनलाई बदल्ने सामर्थ्य लुकेको छ।
बाइबलका आधारभूत शिक्षाहरू बुझ्न मदत मिलोस् भन्ने हेतुले यी अध्ययन कार्यपत्रहरू तयार गरिएका हुन्। यस वेबसाइटका मुख्य-मुख्य शिक्षाहरू के-के हुन् र यी शिक्षाहरू सीधै बाइबलकै शिक्षाहरू हुन् भनेर जान्ने उद्देश्यले यी कार्यपत्रहरू महत्त्वपूर्ण छन्।
ग्लोबल प्रेयर टावरको यस वेभसाइटलाई व्यवस्थित गर्दै लैजाने क्रममा छौ । तपाईलाई भेट्न नयाँ रूपरंगमा आउने छौं ।
President Obama wants to lower the dropout rate. He also wants to raise academic standards.
- Byron Pulsifer